कैलाली – कैलालीको जानकी गाउँपालिकाका बाढी पीडितलाई अनुगमनपछि रातह वितरण गर्दै गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरी र उपाध्यक्ष उमा महतो ।


ADVERTISEMENT


पालिकामा बाढीले सयौँ परिवार विस्थापित भएर विद्यालयमा बसिरहेका छन् । उनीहरुलाई राहत स्वरुप खाद्यान्न, भाडाकुँडा, त्रिपाल, बिछ्याउने म्याट, सरसफाइका सामान वितरण गरिएका छन् ।


ADVERTISEMENT

# # #


तस्बिर, दुर्गा देवकोटा, रासस