तनहुँ – तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरमा सोमबार बिक्रीका लागि राखिएको भकारी खरिद गर्दै सर्वसाधारण । हरिबोधनी एकादशी पर्वको अवसरमा यहाँ मेला लागेको हो । तस्बिर, रासस


ADVERTISEMENT


कालीगण्डकीको केलादीघाटमा बाँसजन्य सामग्रीबाट उत्पादित नाङ्लो, डालो बिक्रि गर्न ग्राहकको पर्खाईमा बसेकी एक महिला । तस्बिर, रासस