काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लर ओस्वाल्डबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


बुधबार नेपाल आर्मीको प्रधानकार्यालय जंगीअड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा उनीहरुबीच शीष्टाचार भेटवार्ता भएको नेपाली आर्मीको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास सेनाको विश्वास छ ।