संखुवासभा– भरुवा व्यक्ति सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–५ खमारे बस्ने राम वहादुर राई रहेका छन् ।


ADVERTISEMENT


उनलाई भरुवा बन्दुक लुकाई राखेको छ भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


यससम्बन्धि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।