चितवन – नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।


ADVERTISEMENT


चितवनमा आजबाट सुरु भएको महाधिवेशनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । चौथो महाधिवेशनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ ।


ADVERTISEMENT

# # #