ताप्लेजुङ – ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा पर्ने दोभान बजारमा लाग्ने हटिया बजारमा चोयाबाट निर्मित नाङ्लोको किनबेच हुँदै । सातामा एक दिन लाग्ने हटियामा स्थानीय बासिन्दाले आफ्ना उत्पादन ल्याएर विक्रीवितरण गर्दै आएका छन् ।


ADVERTISEMENT


हटियामा स्थानीय उत्पादन विक्रीवितरण हुने भएकाले सर्वसाधरणलाई मद्दत पुगेको छ । तस्बिर, रासस


ADVERTISEMENT

# # #