काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन् । अन्य उम्मेदवारले थापालाई पच्छ्याइरहेका छन् ।
यस्तो छ मत परिणाम
गगन कुमार थापा ७५६
- विश्व प्रकाश शर्मा ४९०
- प्रकाश शरण महत ३८९
- प्रदिप पौडेल ३६९
- मिनेन्द्र रिजाल २२३
- राजाराम कार्की ३९