काठमाडौं – नाडा अटोमोवाइल्स एशोसिएशनको ४५ औं वार्षिक साधारण सभाले ध्रुववहादुर थापाको नेतृत्वमा २९ सदस्यीय केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ ।
नाडाको संशोधित विधान २०७८ को दफा २०.७ बमोजिम साल पौष ७ गते बसेको सो केन्द्रीय कार्य समितिले पदाधिकारीहरुको समेत निर्वाचन सम्पन्न गरेको हो ।
नाडाले २९ जनाको केन्द्रीय कार्य समिति सदस्य तथा २ जना आमन्त्रित सदस्य सहित ३१ सदस्यीय केन्द्रीय कार्य समितिको निर्वाचन सम्पन्न गरेको हो ।
नाडाका निर्वाचित पदाधिकारीहरु
अध्यक्ष – ध्रुववहादुर थापा
निबर्तमान अध्यक्ष – कृष्णप्रसाद दुलाल
संस्थागत उपाध्यक्ष – सुभाष आचार्य
संस्थागत उपाध्यक्ष – मोहनबाबु खडका
उपाध्यक्ष – राजनबाबु श्रेष्ठ
उपाध्यक्ष – सुनिल रिजाल
उपाध्यक्ष – निराकार श्रेष्ठ
महासचिव – सुरेन्द्रकुमार उप्रेती
सचिव – विक्रम सिंघानिया
कोषाध्यक्ष – मिलनबाबु मल्ल
सहकोषाध्यक्ष – पंकज अग्रवाल
सस्थागत सदस्य
प्रदेश २ जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल – तेजनारायण साह
प्रदेश ३ हेटौडा अटोमोवाइल्स एशोसिएशन – सुदेशकुमार श्रेष्ठ
प्रदेश ५ लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल – गणेश भट्टराई
प्रदेश ६ कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपाल – भद्र भण्डारी
प्रदेश ७ सुदूर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका – पुष्कर ओझा