काठमाडौं – काठमाडौँको चन्द्रागिरिसहितका क्षेत्रमा बुधबार बिहानैदेखि हिमपात भएको छ ।


ADVERTISEMENT


नेपालमा  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बदली तथा वर्षा भएको छ ।


ADVERTISEMENT

# # #


सोही  वर्षाका कारण उच्च पहाडी क्षेत्रमा भने हिमपात भएको हो ।

 बिहानैदेखि परेको हिउँका कारण चन्द्रागिरि क्षेत्र सेताम्य भएको छ ।