म्याग्दी – चीसो मौसममा फल्ने सुन्तला नेपालको विभिन्न जिल्लामा पाइन्छ । सुन्तला पाइने जिल्ला अन्तर्गत म्याग्दी पनि एक हो । म्याग्दीको मङ्गला गाउँपालिका–२ तल्लो डडुवाका कृषक सुन्तला बजार पठाउने तयारी गर्दै । तस्बिरः रासस


ADVERTISEMENT