कञ्‍चनपुर – कञ्‍चनपुरको कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा छुट्ट्याउने वनहरा नदीको दृश्य । नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले मालसामान ढुवानी गर्न ढुवानीका साधन नदी तार्नुपर्ने अवस्था रहेको छ । तस्बिर, रासस


ADVERTISEMENT