काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेडले तनहुँ जिल्लाको आफ्नो स्थानान्तरित शाखाको उद्घाटन गरेको छ ।


ADVERTISEMENT


गहकको सहज सेवा स्विधा एवम् मागलाई मध्यनजर गर्दै बैंकले जिल्लाको शुक्लागण्डकी नगरपालिका– ०८, ढोरफिर्दीस्थित रहेको आफ्नो शाखा सोहि नगरपालिकाको वडा नं ४ मा स्थान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


आइतबार सम्पन्न उक्त समारोह बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालबाट संयुक्त रुपमा उद्घाटन गरिएको छ । कामनाले सोसल मिडिया, इन्टरनेट, मोबाइल तथा एसएमएस बैकिङ्ग बैकिङ्गजस्ता विभिन्न डिजिटल माध्यमबाटसहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

यस बैंकको हाल देशभर १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटीएम सञ्चालनमा रहेको छ ।