काठमाडौं – दशैंका बेला काठमाडौंमा फलफूलको व्यापार बढेको छ ।

चाडपर्वका बेला पूजाआजा गर्न र कोशेली लान पनि सर्वसाधारणहरुले फलफूल किन्ने गरेका छन् । बजारमा अन्य फलफूलको तुलनामा दर्शैमा केरा, स्याउ लगाएतका फलफूलको व्यापार बढि हुने गरेको छ । फलफूलको आयात बढेकाले यस बर्ष दशैंमा फलफूलमा मूल्य खासै धेरै फरक नदेखिएको व्यापारिहरुले जनाएका छन् ।


ADVERTISEMENT

# #


दशैंको टीकाको दिनपछि पूर्णिमासम्म फलफूलको व्यापार धेरै बढ्ने समेत व्यापारिहरुले बताएका छन् ।

 


ADVERTISEMENT

#
#