गोकर्णेश्वर नगरपालिकामा एमाले अगाडि, पछ्याउँदै कांग्रेस May 14, 2022 | काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ। ADVERTISEMENT हालसम्म १८ सय मत गनिसक्दा त्यहाँ एमालेका उम्मेदवारले ८०३ मतसहित अग्रता बनाइरहेका छन्। ADVERTISEMENT त्यस्तै नेपाली कांग्रेसका उम्मेदवारले ७५४ मतसहित पछ्याइरहेका छन्।