काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै गएका छन् ।


ADVERTISEMENT


पछिल्लो मत परिणामअनुसार शाहले १४ हजार ४ सय ५८ मत ल्याएका  छन् । उनी एमालेका उम्मेदवार केशव स्थापितभन्दा ६ हजार ६ सय ६ मतले अगाडि छन् । स्थापितले अहिलेसम्म ७ हजार ८ सय ५२ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार ९ सय मत प्राप्त गरेकी छन् । उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनले १२ हजारभन्दा धेरै मत ल्याएका छन् ।