विराटनगर – विराटनगर महानगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार नेपाल काँग्रेसका नागेश कोइरालाले आफ्नो अग्रता कायम राखेका छन् ।


ADVERTISEMENT


निर्वाचन अधिकृतको कार्यालयबाट घोषित मत परिणाम अनुसार ३६ हजार ९२३ मत गन्दा कोइरालाले ११ हजार ५११ मत ल्याउँदै अग्रता बनाउन सफल भएका हुन् ।


ADVERTISEMENT

# # #


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ८ हजार ८४५ मत ल्याएका छन् । मत गणना अझै जारी रहेको छ ।

हालसम्म गणना ३६९२३
मेयर
नागेश कोइराला – ११५११
सागर थापा –८८४५
उमेश यादव – ३७९३

उपमेयर
शिल्पा कार्की सूर्य(१०१३२
अमरेन्द्र यादव छाता (६०९१
नमिता न्यौपाने लालटिन (२१६०