उदयपुर – उदयपुरको त्रियुगा नगरपालिकाको मत गणना आजदेखि सुरु हुने भएको छ । त्रियुगा १२ मा मतदानका क्रममा विवाद भएपछि मतदान रोकिएको थियो ।


ADVERTISEMENT


निर्वाचन आयोगले त्रियुगा नगरपालिकाको मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए ।


ADVERTISEMENT

# # #


सिलवालले भने ‘आयोगबाट हिजो बेलुका निर्णय भएको रहेछ, अहिले बिहान जानकारी आयो । अब हामी मतगणना सुरु गर्ने तयारी गर्दैछौँ।