काठमाडौँ – आगामी आर्थिक वर्ष २०७९–८० का लागि सकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवन नयाँ बानेश्वरस पुगेकी छन् ।
उनले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।
सरकारले आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ। नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी कार्यक्रमलागयमा केन्द्रित हुने बताइएको छ।
प्रत्येक्ष हेर्नुहोस् :