काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नव निर्वाचत मेयर वालेन्द्र साह (वालेन)ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई सपथ गराएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पनि पथ तथा गोपनियताको सपथ लिएकी छन् । उनलाई नवनिर्वाचन मयर वालेन्द्र साहले सपथ खुवाएका हुन् ।

नव निर्वाचत मेयर–उपमेयरले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।