कालीकोट – कालीकोटको खाँडाचक्र नगरपालिकामा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ।


ADVERTISEMENT


हिजो खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र नगरपालिका २ का ४४ वर्षका खड्के विकको ज्यान गएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


विकलाई खोला तर्ने क्रममा बाढीले बगाएको प्याकुरेलले बताए ।