काठमाडौं – यौनसम्बन्धका   बारेमा धेरै किसिमका  विचारहरु बाहिएका छन् ।  सेक्स यही नै हो भनेर परिभाषित त कसैले पनि दिन सकेको छैन । तैपनि सेक्स प्रेमसम्बन्धको एउटा ठुलो आयाम भएकोमा भने सबैजसो मानिसहरु सहमत नै छन् ।    सेक्स भन्ने कुराबाट मानव जातिका हरेक व्यक्ति परिचित नै छन् । मानिस मात्रै नभएर जनावर, पशुपंक्षीहरु पनि सेक्ससँग परिचित नै छन् । अब  सेक्समा कसरी भरपुर चरम सुख लिने भन्नेबारे कुरा गरौं ।


ADVERTISEMENT


सेक्समा भरपुर सन्तुष्टिका लागि मस्तिष्क र शरीरकाबीच तालमेल एकदमै आवश्यक छ । यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुकाबीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छन् । एकको आनन्द अर्कोलाई आनन्द देओस् र एकको सन्तुष्टि दोस्रोको चरम सन्तुष्टि बन्न सकोस् । सेक्स विशेषज्ञका सल्लाह छ कि यदि तपाईं यौन सम्पर्कमा चरम सन्तुष्टि (अर्गाज्म) हासिल गर्न चाहनुहुन्छ भने यी चार तरिकाको अवलम्बन गर्नुपर्छ । मान्नुहोस्, सेक्सको असिम आनन्दले तपाईंलाई हर्षविभोर बनाउनेछ ।


ADVERTISEMENT

# # #


मानसिक तयारी 
सेक्समा आनन्द पाउनका लागि तपाईको पार्टनर मानसिक रुपमा तयार हुनु आवश्यक छ । जसका लागि सबैभन्दा पहिलो आफ्नो पार्टनरमा सेक्सको इच्छा जगाउनु जरुरी हुन्छ ।

सबै अंगहरु सेक्समा केन्द्रीकृत गर्ने
यौन क्रियाका आनन्द लिनका लागि दुवै पार्टनरका इन्द्रियहरु सेक्समै केन्द्रित हुन जरुरी छ । मस्तिष्क सँगसँगै शरीरका हरेक अंग यौन उत्तेजनाअनुसार क्रियाशील हुन सक्नुपर्छ र सेक्सको आनन्द महसुस गर्नुपर्छ । यसले सेक्स क्रियामा गति ल्याउँदछ, उत्तेजना बढ्दैबढ्दै चरमसुखमा पुग्दछ ।

पार्टनरमा सहमति र  समर्पण  

जब तपाईंको पार्टनर सहमति र समर्पण आवश्यक ठान्छ, त्यतिबेला उसका सामु आफूलाई पूर्ण रुपमा समर्पण गर्न सक्नुपर्दछ । यदि दुबैजना यौनक्रियालाई महत्व दिदैन भने उनीहरुले चरमसुख प्राप्त गर्न सक्दैनन् । यसका लागि यौन क्रियाका बेला विस्तारै फरकफरक आसन रहेर सेक्स क्रिया अगाडि बढाउनुपर्दछ । जब एक ड्राइभर हुन्छ, त्यतिबेला दोस्रो केवल दर्शक भएर उसमा समर्पित हुनु जरुरी हुन्छ ।

इच्छा, आकांक्षा र भावनाको कदर 
यौन क्रियाको समयमा यो जरुरी छ कि आफ्ना इच्छा, आकांक्षा र भावना तथा सुखको खुलेर आफ्नो साथीसँग बाँढ्नुपर्दछ । उदाहरणका लागि एकले अर्कोलाई उसलाई कहिले रमाइलो र आनन्द लागिररहेको छ कहिले अप्ठ्यारो लागिरहेको छ । कतिबेला सेक्सको रफ्तार बढाउने इच्छा लागिरहेको छ यस्तैयस्तै । यसले दुवैलाई असिम आनन्द प्राप्त हुन्छ ।

कतिपटक कतिबेला सेक्स गर्ने ?

सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढL राम्रो हुन्छ । एकाबिहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ भन्ने मान्यता रहेको छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई बिहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्नसक्छ ।


ADVERTISEMENT

#
#


एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको बिहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढी उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन बिहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट बिहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ भन्ने पत्ता लागेको छ । कतिपटक सेक्स गर्ने भन्ने कुराचाँहि आआफ्नै इच्छामा भर पर्ने कुरा हो ।

प्रतिकृया

प्रतिकृया