काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।  प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा एक ट्वीट लेख्दै जन्मदिनको शुभकामना दिएका हुन् ।


ADVERTISEMENT


देउवाले नेपाली भाषामा लेखेका छन्, ‘जन्मदिनको अवसरमा सुस्वास्थ्य एवं दीर्घायुको धेरैधेरै शुभकामना प्रधानमन्त्री नरेन्द्र मोदीजी ! श्री पशुपतिनाथले सँधै रक्षा गरुन् ।’


ADVERTISEMENT

# # #


जवाफमा प्रधानमन्त्री मोदीले अंग्रेजी भाषामा लेखेका छन्,’ प्रधानमन्त्री शेरबहादुर देउवाजी !  न्यानो जन्मदिनको शुभकामनाका लागि धन्यवाद । तपाईंको शुभकामनाले मन छोयो ।’