सिन्धुपाल्चोक – सिन्धुपाल्चोक क्षेत्र नं २ का लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार एवम् नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले घरदैलोका क्रममा जनताले देखाएको भरोसा नतोड्ने बताएका छन् ।


ADVERTISEMENT


सिन्धुपाल्चोक – सिन्धुपाल्चोक क्षेत्र नं २ मा चुनावी घरदैलोका क्रममा   नेता बस्नेतले आफू मतदाताले देखाएकाको स्नेहबाट प्रभावित भएको पनि  बताएका छन् ।


ADVERTISEMENT

# # #


नेता बस्नेतले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै बताएका छन्, ‘घरदैलोका क्रममा दिनुभएको अगाध स्नेह र भरोसाका लागि तमाम आमाबुबा र दाजुभाइ दिदीबहिनीलाई हार्दिक धन्यवाद ।’

 नेता बस्नेतले मतदाताहरुको आफूप्रति देखाएको प्रेम र स्नेहका प्रति कृतज्ञता समेत प्रकट गरेका छन् ।

नेता बस्नेतले आमा दिदीबहिनीहरुको सुरक्षा पनि कांग्रेस नेतृत्वकै सरकारले गर्न सक्ने भन्दै अर्को स्टाटसमा लेखेका छन्, ‘रुख चिन्हमा मतदान महिलाको सुरक्षा र सम्मान ।’