काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना देशका बिभिन्न स्थानमा जारी छ । केहि स्थानमा सर्वपक्षिय छलफल गरि मतगणना गर्ने तयारी छ भने केहि स्थानमा मतगणना जारी छ । केहि स्थानमा तार जाली राखेर नै मतगणना भइरहेको छ ।


ADVERTISEMENT


मतगणनाका क्रममा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकतर्फको मतलाई एकै पटक चार स्थानमा गणना गर्न यसअघि नै निर्वाचन आयोगले निर्देशन दिएको थियो ।


ADVERTISEMENT

# # #