काठमाडौँ– काठमाडौँ–४ मा कांग्रेसका उम्मेदवार गगन थापाको अग्रता कायम देखिएको छ । निर्वाचन आयोगका अनुसार, हालसम्म गण्नाा भएको मतमध्ये कांंग्रेसका थापा अगाडि देखिएका हुन् । हालसम्ममा उनले कुल ६६८ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


यस्तै, उनलाई पछ्याउँदै एमालेका राजन भट्टराई कुल ६३३ मतसहित दोस्रो स्थानमा रहेका छन् , भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ठाकुर मोहन श्रेष्ठ ६४ मतसहित तेस्रोमा सिमित देखिएका छन् ।


ADVERTISEMENT

# # #