नुवाकोट –  नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले अग्रता कायमै राखेका छन्।  ३ हजार ७८ मत मतगणना हुँदा केसीको अग्रता कायमै रहेको हो।


ADVERTISEMENT


केसीले अहिलेसम्म २०७६ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले ९५५ मत ल्याएका छन्।


ADVERTISEMENT

# # #


राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले ७०७ मत ल्याएका छन्।