तनहुँ २मा कांग्रेसका शंकर भण्डारी निर्वाचित Nov 22, 2022 | तनहुँ – तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका शंकर भण्डारी निर्वाचित भएका छन् । भण्डारी नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । ADVERTISEMENT