भक्तपुर २ मा दुर्लभ थापा महेश बस्नेतभन्दा ६४७ मतले अगाडि Nov 22, 2022 | काठमाडौँ – भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । ADVERTISEMENT नेपाली कांग्रेसका दुर्लभ थापाले १६ हजार ३७२ मत पाउँदा एमालेका महेश बस्नेतले १५ हजार ७२५ मत पाएका छन् । ADVERTISEMENT थापा बस्नेत भन्दा ६४७ मतले अगाडि छन्।