जाजरकोट – नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।


ADVERTISEMENT


सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेत एमालेका निरजप्रसाद आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गरी विजयी भएका हुन् ।


ADVERTISEMENT

# # #


बस्नेत ३४ हजार १५१ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी आचार्यले २५ हजार १२० मत पाएका छन् । उनी २०७० मा जाजरकट १ र ०७४ मा जाजरकोटबाट निर्वाचित भएका थिए । योसँग जाजरकोटमा बस्नेतले ३  जित  हासिल गरेका छन् ।