काठमाडौं – निर्वाचन आयोगले अझै विभिन्न १० निर्वाचन क्षेत्रको मतगणना सुरु हुनै बाँकी रहेको जानकारी गराएको छ । आयोगको आधिकारिक विवरण अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये १५५ निर्वाचन क्षेत्रको मतगणना चलिरहेको छ ।


ADVERTISEMENT


बाँकी निर्वाचन क्षेत्रमा कतै विवाद, कतै मतपेटिका संकलन र एक स्थानमा पुनः मतदान हुनै बाँकी रहेको आयोगको भनाइ छ ।


ADVERTISEMENT

# # #


हालसम्मको नतिजाअनुसार कांग्रेसको अग्रता रहेको छ भने एमाले पछिपछि रहेको छ ।