काठमाडौं – उनलाई दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छन् ।
सोही क्षेत्रबाट उम्मेदवार रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । माओवादीकी शर्माले पोखरेललाई पराजित गरिन् ।
बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखाले १५० भन्दा बढीको झिनो मतान्तरसहित शर्मा विजयी भएकी हुन् ।