काठमाडौँ– पाखेरा आज बिमान भएको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुर्घटनास्थल जाने भएका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।


ADVERTISEMENT


दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । बैठक सकिना साथ प्रधानमन्त्री दाहाल अन्य मन्त्रीहरुसंग दुर्घटनास्थल तर्फ जाने बुझिएको छ ।


ADVERTISEMENT

# # #