काठमाडौँ– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षाफल प्रकाशित गरेको छ ।


ADVERTISEMENT


गत जेठ महिनामा सञ्चालित कानून संकायतर्फ एलएलबी तृतीय वर्ष र व्यवस्थापन संकायतर्फको स्नातक तह तीनवर्षे बिबिएस तेस्रो वर्ष आंशिक तथा मौका परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त परीक्षाको परीक्षफल www.edukhabar.com, www.edusanjal.com, वा www.educationsansar.comwww.tu.ntc.net.np ,  मा हेर्न सकिनेछ । वा टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरी जानकारी पाउन सकिने कार्यालयले जानकारी दिएको छ ।