काठमाडौँ– जनयुद्वमा मारिएका दिवंगत आत्माहरुलाई स्मरण गर्दै आज देशभर जनयुद्व दिवस मनाइएको छ । विभिन्न कार्यक्रम आयोजना गर्दै आज २८ औं जनयुद्व दिवस मनाइएको छ ।


ADVERTISEMENT


वि सं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । जनयुद्धमा तत्कालीन अध्यक्ष प्रचण्ड, बाबुरामले शान्ति सम्झौतामार्फत् संसदीय व्यवस्थामा पतन गराएपछि क्रान्तिकारी धारको नेतृत्व गर्दै महासचिव विप्लवको नेतृत्वमा नेकपाले हरेक वर्ष जनयुद्ध दिवस मनाउदैं आएको छ ।


ADVERTISEMENT

# # #


यस अवसरमा आज बिहमन आयोजिक कार्यक्रमका केही झलकहरु :