काठमाडौँ– जनयुद्व दिवसको अवसरमा सरकारले दिइएको सार्वजनिक बिदा खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । द्वन्द्व पिडित समुदाय र नागरिक समाजको आयोजनामा आइतबार प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय (सिडिओ) जाने बाटोमा विरोध प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT


आजको दिन नेपाली इतिहासकै ‘कालो दिन’ रहेको भन्दै प्रदर्शनमा उनीहरुले ‘सार्वजनिक बिदा खारेज गर ,द्वन्द्व पिडितलाइ न्याय गर’ भन्ने नारा लगाएका छन् ।


ADVERTISEMENT

# # #