काठमाडाैँ– शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्  भने पूर्वउपराष्ट्रपतिको बिदाइ गरिएको छन् ।


ADVERTISEMENT


जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।


ADVERTISEMENT

# # #


त्यस्तै निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।

फाेटाेमा हेर्नुहाेस् :