कर्णाली प्रदेशसभाको बैठक आज बस्दै छ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो ।


ADVERTISEMENT


प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


सम्भावित कार्यसूची समेत बाढ्न पर्ने भएकाेले संसद सचिवालय त्यसमा लागेकाे उनले बताए ।