काठमाडाैँ– मिटरब्याज पीडितहरूले काठमाडौंको टंगालमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरूलाई प्रहरीले रोकेपछि उनीहरूले टंगालमै प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT


उनीहरूले न्याय माग्दै नाराबाजी गरेका छन् । पीडितहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटेर समस्या समाधान गर्न सहयोग गर्ने वचन दिएका छन् ।


ADVERTISEMENT

# # #