• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




भाङयुक्त बिस्कुट खाएका दुई बालक अस्पताल भर्ना

May 17, 2023 |

भाङयुक्त बिस्कुट खाएका दुई बालक अस्पताल भर्ना

713
SHARES
ShareTweet

एजेन्सी– तेलअविवमा भुलवश भाङयुक्त बिस्कुट खाएका दुई जना बालक अस्पताल भर्ना भएका छन् । छ र दुई वर्षका दाजुभाइले झुक्किएर भाङ मिसाएर बनाएका बिस्कुट खाएका थिए ।


ADVERTISEMENT


अञ्जानमा बच्चाहरूले भान्सामा राखेको बिस्कुट खाएका र उनीहरू रिँगटा लागेर ढलेका बिरामी बालकका आमाले भनेकी छन् । जेठा छोराले एउटा कुकिज् र कान्छाले आधामात्र खाएका थिए ।


ADVERTISEMENT

# # #


चिकित्सकहरूका अनुसार छ वर्षे बालकको स्वास्थ्य अवस्था सामान्य भए पनि उसको दुई वर्षीय भाइको स्थिति गम्भीर छ । औषधिका साथै भाङ मिसाएका खाद्यपदार्थ बालबालिकाको पहुँचभन्दा पर राख्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।


#
#

#









#




#


#


Share:

Rate:

Previousशोषण र निरङ्कुशताविरुद्ध पार्टी प्रतिबद्ध छ : अध्यक्ष नेपाल
Nextराहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा अर्को मानहानी मुद्दा दायर

ताजा खबर

  • ठिमीमा जेसुम यात्रास् संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
  • समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
  • गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु
  • सुन्धारामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved