• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




कोशी प्रदेश प्रहरी तालिम केन्द्रको ब्यारेक शिलान्यास

May 18, 2023 |

कोशी प्रदेश प्रहरी तालिम केन्द्रको ब्यारेक शिलान्यास

673
SHARES
ShareTweet

काठमाडाैँ– मोरङको सुन्दरहरैँचा नगरपालिका गोठगाउँस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा प्रशिक्षार्थी प्रहरी ब्यारेक भवनको शिलान्यास गरिएको छ ।


ADVERTISEMENT


कोशी प्रदेश प्रहरी तालिम केन्द्रले आयोजना गरेको एक कार्यक्रममा आज कोशी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रशिक्षार्थी ब्यारेक भवनको शिलान्यास गरेका छन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा उनले ब्यारेक भवनको शिलान्यासले प्रशिक्षार्थीको तालिमप्रतिको मनोबल उच्च हुनुका साथै प्रशिक्षणमा प्रभावकारिता आउने विश्वास व्यक्त गरे ।

‘तालिम केन्द्र नमूना हुन जरूरी छ, नयाँ ब्यारेक भवनको शिलान्यासले प्रहरी कर्मचारीमा ऊर्जा मिल्नेछ’, प्रहरी महानिरीक्षक बास्तोलाले भने, ‘गुणस्तरीय भवन समयमै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई अनुरोध छ ।’

नेपाल सरकारको रु १६ करोड ८० लाखको नियमित बजेटबाट भवन निर्माण हुन लागेको हो । ब्यारेक भवनमा तीन सय प्रशिक्षार्थी अट्ने गरी तीन तलाको भवन बन्ने उल्लेख गरिएको छ ।


#
#

#









#




#


#


Share:

Rate:

Previousदेश चिनाउने अभियानमा युवा अगाडि बढ्न जरुरी : मन्त्री लिम्बू
Nextपोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन

ताजा खबर

  • भूमेस्थानमा पूजा आराधना गरी मनाइयो उभौली पर्व
  • महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास
  • कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा
  • विश्व शान्तिका लागि बुद्धका उपदेशहरु महत्वपूर्ण : प्रधानमन्त्री
  • आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा इला होटल सञ्चालनमा आउँदै

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved