काठमाडौँ – प्रतिनिधिसभामा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल भइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ४ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदले आफ्नो धाराणा राखिरहेका छन् ।


ADVERTISEMENT


साथै केही सांसदले आफ्ना योजनासहितका संशोधन समेत राखेका छन् । आगामी आर्थिक वर्षका लागि सरकारले जेठ १५ गते बजेट ल्याउँदैछ । सकारको नीति तथा कार्यक्रमले बजेटको स्वरुप निर्धारण गर्छ ।


ADVERTISEMENT

# # #


प्रत्यक्ष हेर्नुहोस्: