काठमाडौँ— संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ ।
सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले निरन्तरता पाउने भएको हो । प्रतिनिधि सभा सदयस्यहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्नो धारणा राख्नेछन् ।
कार्यसूची