काठमाडौँ— राष्ट्रिय सभाकाे बैठक बुधबार बस्दैछ । मंगलबार बिहान ११:११ बजे तय भएको बैठक विशेष कारणवश आज बिहान ११:११ बजेलाई सारिएको हो ।


ADVERTISEMENT


बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची छ ।


ADVERTISEMENT

# # #


साथै अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची छ ।