काठमाडौँ— शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बुधबार तीन खेल हुँदैछ ।


ADVERTISEMENT


दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने पहिलो खेलमा मच्छिन्द्र र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल मैदानमा दिउँसो ३ बजेदेखि हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) आमनेसामने हुनेछन् ।


ADVERTISEMENT

# # #


रंगशालामा साँझ ६ बजे हुने खेलमा संकटा क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।