काठमाडौं-सर्वोच्च अदातलबाट पुनर्बहाली भएका डिन प्राडा शशि शर्मा कुर्सीमा बस्न नपाउँदै बिदा हुँदै छन् । पदावधि सकिन चार दिन बाँकी छँदा सर्वोच्चको आदेशले पुनर्बहाली भएका उनी हाजिर गरे पनि डिनको कुर्सीमा बस्न पाएनन् ।


ADVERTISEMENT


डिन कार्यालयमा चिकित्सा क्याम्पस, स्वावियुले तालाबन्दी गरेको छ । डा. शर्माले आईटी विभागमा गई हाजिर गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


अदालतले चार बर्ष लामो मुद्दा किनारा लगाउँदै आइतबार उनलाई बहाली गरेको थियो ।-आजको अन्नपूर्ण पोस्टबाट