काठमाडाैं- राजधानीकाे किर्तीपुरमा आज दिउसो  बा ४ ख ६५७१ नम्बरको पानी ट्याङकरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


ट्याङकरको ठक्करबाट ललितपुर मलपोखरी बस्ने ३ वर्षिय उत्सव राईको घटनास्थलमै मृत्यु भएको हो । सवारी साधन सहित चालकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT

# # #