• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




तीजपर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्त बढाउने : पूर्वराष्ट्रपति भण्डारी

Sep 18, 2023 |

तीजपर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्त बढाउने : पूर्वराष्ट्रपति भण्डारी

960
SHARES
ShareTweet

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताउँछिन् । हरितालिका तीजको शुभकामना दिँदै उनले यस्ता पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्स व्यक्त गरेकी छिन् ।


ADVERTISEMENT


नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहेको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीजको रहेको भन्दै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदी–बहिनीहरूमा सुख, शान्ति र सौभाग्यको शुभकामना व्यक्त गरेकी छन् ।


ADVERTISEMENT

# # #


‘सामाजिक वातावरण जीवन्त राख्, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमालाई सदा उच्च राख्नु पर्दछ’, शुभकामना सन्देशमा उनले भनेकी छन्, ‘तीजजस्ता पर्वहरू मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनले हाम्रा चाडपर्वको मौलिक सौन्दर्यलाई नै फिका बनाउन सक्दछ ।’

उनले हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा हामी सबै क्रियाशील रहन आवश्यक रहेको बताउँछिन् ।





#
#

#







#




#

#


Share:

Rate:

Previousन्यूयोर्कमा प्रधानमन्त्री प्रचण्डले भने, ‘विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ’
Nextगर्भवती श्रीमतीलाई बैबाहिक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

ताजा खबर

  • उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा
  • नेपाली महिला फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक वाइल्डले के भने ?
  • बाढीले डाइभर्सन बगाउँदा नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध
  • कुमार दहालको कमाल : एमआरपी लागू भएपछि २ हजार बढीले पाए नयाँ रोजगारी
  • सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved