काठमाडौँ– हाल जारी टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा युएईविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।


ADVERTISEMENT


काठमाडौंको मुलपानीमा भइरहेको खेलमा गुल्सन झाले युएई व्यक्तिगत दोस्रो विकेट लिएका छन् । झाले अशिम खानको विकेट लिएका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि झाले युएईका कप्तान मोहम्मद वसिमको पहिलो विकेट लिइसकेका छन् ।