काठमाडौँ–नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुँइचो लागेको छ ।


ADVERTISEMENT


काठमाडौं उपत्यका लगायत देशका मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको घुँइचो लागेको हो ।


ADVERTISEMENT

# # #


काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका क्षेत्रमा भाइमसला, ढाका टोपी, झिलिमिली बत्ती लगाएतका सरसामान किन्नेहरु पुग्ने गरेका छन् । तिथि अनुसार शुक्रबारबाटै धनतेरस पनि शुरु भएको छ ।

तिहारको चहलपहल तस्बिरमा