उच्च स्तरीय प्रतिनिधि मण्डलसहित मिचिएको सीमामा जाँदै नेविसंघ

काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ वीरगञ्जमा भारतले मिचेको सीमाको अवलोकनका लागि बुधबार त्यसतर्फ जाने भएको छ । उच्च स्तरीय प्रतिनिधिमण्डलसहित पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १ स्थित छपकैयामा भारतले सीमा मिचेको स्थानको अवलोकनका लागि जान लागेको नेविसंघ अध्यक्ष नैनसिंह महरले हिमालय पोष्टलाई जानकारी दिए । अबलोकनपछि समस्या समाधानका लागि नेपाल सरकारलाई दबाब दिने र भारत … Continue reading उच्च स्तरीय प्रतिनिधि मण्डलसहित मिचिएको सीमामा जाँदै नेविसंघ